Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली काङ्ग्रेस बुढाकोटको अधिवेशन लक्षित कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस बुढाकोटको अधिवेशन लक्षित कार्यक्रम सम्पन्न

नेपालि कांग्रेस बुढाकोटको अधिवेशन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । साँफेबगर नगरपालिका -९ का वडा सभापति सुरज बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपालि कांग्रेसका जिल्ला कार्य समिति सदस्य लालगिरी कुँवर, विशिष्ट अतिथि नेपाल लोकतान्त्रिक निर्माण व्यावसायिक महासंघ अछामका अध्यक्ष नरेन्द्र बहादुर कुँवर र नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तगत बहादुर कुँवर रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै लोकतान्त्रिक निर्माण व्यावसायिक महासंघ अछामका अध्यक्ष नरेन्द्र बहादुर कुँवरले नेपालि कांग्रेस पार्टीले आजसम्म कुनै पनि जनतालाई पार्टीगत रुपमा मतभेद नराखी सदैब जनताको सुख दु:ख को सहयात्री रहेको र आगामी दिनमा पनी सोही अनुरुप पार्टिले जनताको सेवा गरिरहने बाताउनु भयो । आसन्न अधिवेशन बाट वडामा अब हुने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनलाई सक्रिय भूमिका निर्वाह गर्ने नेतृत्वको चयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नव प्रवेशीलाई स्वागत गर्दै सुचारु भएको कार्यक्रमको संचालन नेपालि कांग्रेस बुढाकोटका सचिव अमर थापाले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस बुढाकोटका क्रियाशील एबम सगठित सदस्यहरु हर्क बि क, पूर्ण बहादुर कुवँर, जोगी वड, वीर बहादुर थापा, दिपक साउँद हंस साउँद जगत कुँवर जनक साउँद लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया