Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस सा न पा वडा न. ९ बुढाकोटको सभापतिमा सुरज कुँवर र उपसभापतिमा नौले कुँवर

नेपाली कांग्रेस सा न पा  वडा न. ९  बुढाकोटको सभापतिमा सुरज कुँवर र उपसभापतिमा नौले कुँवर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेसनमा सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्  ।

निवर्तमान वडा कार्यसमितिका सभापति सुरज बहादुर कुँवरको सभापतित्वमा भएको भेलाले पुन: सुरज बहादुर कुँवर लाई  नयाँ कार्यसमितिको सभापतिमा सर्वसम्मत चयन गरेको छ । जसमा उप सभापतिमा नौले कुँवर, खडे बि क, सचिवमा जगत बहादुर कुँवर, विर बहादुर थापा, सह सचिवमा  जयन्द्र बहादुर कुँवर र कमला साउँद रहेका छ ।

नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिती सदस्य लाल बहादुर कुँवर प्रमुख अथिती, नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका केन्द्रीय सदस्य नरेन्द्र बहादुर कुँवर विसिष्ट अथिती, ने बि संघ अछाम का उपसभापती बुद्धराज सुवेदी बिसिष्ठ अथिती र नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तगत बहादुर कुँवर बिसिष्ठ अथिती रहेको भेलाको संचालन निवर्तमान वडा सचिव अमर सिंह थापाले गरेका थिए । 

प्रतिक्रिया