ताजा अपडेट
मुम्बैमा अलपत्र अवस्थामा भेटिए चौरपाटि गाउँपालिका का १५ बर्षिय बालक
नेपाल बाट १५ दिन पहिले आफ्ना दाजु संग मुम्बै गएका चौरपाटी गाउँपालिका का अन्दाजी १४-१५ बर्षिय बालक मुम्बैको कल्याण स्टेसनमा अलपत्र अवस्थामा भेटिएका छन । रेल्वे स्टेसनमा हुने भिड भाडमा अचानक दाजुले समातेको हात छुट्न गई आफु छुटेर अलपत्र परेको उनको भनाई छ ।
चौरपाटी गाँउपालिका वडा न १ सिउँडी घर भएका आफ्नो नाम राम साउँद बताउने अन्दाजी १४-१५ बर्षका बालक आफ्ना दाई निरज साउँद संग मुम्बै आएको मुम्बै बाट समाजसेवी पदम भुलले हाम्रो बुलेटिनलाई जानकारी दिनुभयो । समाजसेवी भुलले बालक अहिले भुल एकता समाज को सम्पर्कमा रहेको र निजलाई चिन्ने जो कोहिले पनी पदम भुलको मोबाईल न ७०४५८८०९८८ र ललित भुलको मोबाईल न ९६०४२०४५०८ मा सम्पर्क गरिदिन हुना अनुरोध गर्नुभएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया