ताजा अपडेट
नेपाली कांग्रेस चौरपाटि गा.पा. मार्कुको सभापतिमा गणेश बोगटी र उपसभापतिमा हर्क बोगटी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चौरपाटि गाउँपालिका वडा नम्बर ७ मार्कुको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेसनमा सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
निवर्तमान वडा कार्यसमितिका सभापति तुले बोगटीको सभापतित्वमा भएको भेलाले गणेश बहादुर बोगटीको लाई नयाँ कार्यसमितिको सभापतिमा सर्वसम्मत चयन गरेको छ । जसमा उप सभापतिमा हर्क बोगटी, दिल बहादुर बोगटी, सचिवमा गोपाल प्रसाद रेग्मी, कमल बहादुर बोगटी, सह सचिवमा सरस्वति कुँवर बोगटी र बल ढोली रहेका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया