Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मुम्बईमा मक्र खडका बचाउ अभियान चलाउदै युवाहरुले गरे दुई लाख बढी रकम सहयोग

मुम्बईमा मक्र खडका बचाउ अभियान चलाउदै युवाहरुले गरे  दुई लाख बढी रकम सहयोग

बिगत लामो समय देखी मुम्बईको डाबरीया बर्द्रस मा काम ग्रदै आएका अछाम जिल्ला साँफेबगर नगरपालिका ११ देविस्थानका मक्र खड्का उपचारका लागि मुम्बैबाट २४३१६० रकम सहयोग हस्तान्तरण गरिएको छ । मुम्बैमै बसेर उपचार सम्भव नभएपछी हाल नेपाल भक्तपुरमा उपचार गराईरहेका खड्का को उपचार खर्च झन्डै १२ लाख जति लाग्ने डाक्टर ले बताएका छन् ।

आफू संग उपचार खर्चको अभाव भए पछी सम्पूर्ण दाजू भाइ इष्ट मित्र छिमेकी नाता गोता मा सहयोगको अपिल पश्चात  पछी मुम्बईमा काम गर्ने दाजू भाइ लगाएतले उनको उपचारमा सहज होस भनि ५००, १००० जम्मा गरि  २४३१६० - अक्षेरुपी  दुइ लाख त्रिचालिस हजार एक सय साठ्ठी रुपैयाँ उठाएर पिडित ब्याक्ती दिएको मुम्बई बाट प्रमुख अभियान्ता समाज सेवी  खेमराज खड्काले हाम्रो बुलेटिन लाई जानकारी दिए । समाजसेवी खड्काले आ-आफ्नो ठाउँबाट सहयोग सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद का साथै विशेष गरि अभियान साथ दिने समाज सेवी बुद्दी जिवी युवा नृप बोगटी र बम बहादुर खड्का धन्यवाद दिएका छन् । 

प्रतिक्रिया