ताजा अपडेट
कुईकाका नगर सभा सदस्य इन्द्रमणी तिमिल्सैनाको नगर कार्यसमितिको पदाधिकारीमा उम्मेदवारि
नेपाली कांग्रेस पंचदेवल विनायकका नेता वडा नम्वर - १ कुईका बाट निर्वचित नगरसभा सदस्य इन्द्रमणी तिमिल्सैना १४ औं महाअधिवेशन अन्तर्गत पालिका अधिवेशनमा नगर कार्यसमितिको पदाधिकारीमा उम्मेदवारि घोषणा गर्नुभएको छ ।
नेविसंघ बाट राजनीति सुरु गरेर पार्टीमा सक्रिय हुँदै नेपाली कांग्रेस कुईकाको कर्मठ र जुझारु नेताका रुपमा परिचित उहाँ सभापतिका उम्मेदवार आदरणीय सज्जन बहादुर शाहीको नेतृत्वमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया