ताजा अपडेट
पातलकोटमा बालविबाह तथा छाउपडी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन
साँफेबगर नगरपालिका १४ पातलकोटमा एम एस को ईनोभेसन फन्ड अन्तर्गत बाल विबाह तथा छाउपडी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आजबाट सुरु भएको छ । झण्डै एक साता चल्ने उक्त्त कार्यक्रम आज चेतनशिल युवा क्लब ले आज साफेबगर नगरपालिका-१४ पातलकोट भासुवन सुभारम्भा गरेको छ ।
कार्यक्रममा महिला स्वंयम सेबिका रुपा बोहरा, मध्यवर्ती बन समिति का अध्यक्ष बिर्केसे बोहरा, शिक्षक बुद्दिजिबी र चेतनशिल युवा क्लब युवाहरु गरेर ७० जनाको उपस्थिती रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया