Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिका को नगर सभापतिमा युवा नेता भिम कुँवर को उम्मेद्वारी

साँफेबगर नगरपालिका को नगर सभापतिमा युवा नेता भिम कुँवर को उम्मेद्वारी

नेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।

नेपाली काङ्ग्रेसको १४ औ महाधिबेशन अन्तर्गत अहिले बिभिन्न क्षेत्रमा नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् । अछाम निर्वाचन क्षेत्र नं. १ को साँफेबगर नगरपालिमा नगर सभापतिका लागि  लागि युवा नेता भिम बहादुर कुँवरले  उम्मेदवारी घोषणा गरेका छ्न ।

त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति समेत  रहेका कुँवरले नगर अधिबेशनमा सभापति पदमा उम्मेद्धवारी रहने घोषणा गरेका हुन्  । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति सुरुवात गरेका कुँवर अछाम क्षेत्र न १ का प्रभावशाली युवा मा पर्छन । 

विभिन्न सामाजिक क्षेत्रमा समेत संलग्न रहेका युवा नेता  कुँवरले नेपाली काङ्ग्रेसमा युवाको आवश्यकता र पार्टीमा युवा नेतृत्व को खाचो रहेको भन्दै आफू साफेबगर नगरपालिकाको नगर सभापति पदमा उम्मेद्वारी दिएको बताए । निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै कुँवरले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया