Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा यूवा नेता महेश खड्काद्वारा उम्मेद्वारी घोषणा

कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा यूवा नेता महेश खड्काद्वारा उम्मेद्वारी घोषणा

 युवा नेता नेपाली काग्रेंसका क्षेत्रीय सदस्य महेश खड्काले नेपाली कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

नेता खड्काले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज १ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नेपाली काङ्ग्रेस को १४औं महाधिवेशनमा अछाम क्षेत्र नम्बर १ को प्रदेश (क) को सभापति पदमा मेरो उम्मेदवारी घोषणा गरेको जानकारी दिनु भएको छ ।

२०६४ सालमा त्रीपुरा सुन्दरी क्याम्पस को उप सभापति हुदै २०७० को १३ औ महाधिबेसनको जिल्ला सदस्य ,२०७२ मा पाटीको १२ अबिधेशनमा क्षेत्रीय सदस्यमा भएर काम गरेको अनुभव स्मरण गर्दै युवा नेता खड्काले नेपाली काङ्ग्रेसमा युवाको जनशक्त आवश्यकता र पार्टीमा युवा नेतृत्व को खाचो रहेको भन्दै आफू प्रदेश सभापतीमा पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ ।

निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै खड्काले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया