Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एमसिसिका विरुद्ध र्‍याली सहित नेकपा एमाले साँफेबगर नगर कमिटिको कार्यकर्ता भेला सम्पन्न

एमसिसिका विरुद्ध र्‍याली सहित नेकपा एमाले  साँफेबगर नगर कमिटिको कार्यकर्ता भेला सम्पन्न

 नेकपा एमाले साँफेबगर नगर कमिटिको अगुवा कार्यकर्ता भेला सोमबार साँफेबगरमा सम्पन्न भएको छ । नगरका १४ वडाका अगुवा कार्यकर्ता सुभेक्षम शुभचिन्तकहरुको उस्थितीमा भेला सम्पन्न भएको हो । भेलामा बोल्ले सबैले पार्टी अप्ठेरोमा भएकाले जोगाउन कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

पार्टीको  यो अवस्थामा आउनमा कुनै विचारको लडाई नभएकाले मनमा कुन्ठा नराखि यताउता लागेका साथीहरुले पनि पुर्नविचार गरि पार्टीमा फर्कन आग्रह गरे । वोल्ने अधिकांश बक्ताहरुले फुटको पिडा व्यहोरी सकेकाले अब हामी फुटको पक्षमा लाग्दैनौं बरु पार्टी भित्रका अत्रसंघर्षहरुलाई सामना गर्दछौं । भेलाका अध्यक्षता नगर कमिटिका उपाध्यक्ष उजिर सिंह साउँदले गर्नु भएको थियो भने प्रमूख अतिथी प्रदेश सदस्य भरत साउँद रहनु भएको कार्यक्रममको स्वागत दुधकला ष्टिले गर्नुभयो भने संचालन नगर सचिव चक्र सुनारले गनुभएको थियो । कार्यक्रममा कार्यकर्ताको हौसला पूर्ण उपस्थिती रहेको थियो ।

एमसिसिका विरुद्धमा जिल्लाको साँफेबगरमा नारावाजी सहित र्‍याली पछि कोण सभामा परिणत भएको हो । नेपाली जनताको अहित हुनेगरी आउन लागेको एमसिसि राष्ट्र हित विपरित भएको भन्दैं नारावाजी सहित बजार परिक्रमा गरी साँफेबगरमा कोण सभा भएको हो ।

र्‍याली  नेकपा एमाले निकट यूवा संघ र अनेरास्ववियूले निकालेको हो । र्‍यालीमा एमसिसि क्यान्सर हो, एमसिसि चाहिदैन, देश बेच्न पाईदैन, देश बेच्ने दलाल होसियार लगायतका नारा लगाईएका थिए । र्‍यालीको नेतृत्व यूवा संघ नेपाल अछामका अध्यक्ष हिरिण्ड कुंवर र अनेरास्ववियूका नेता भिम वडाहितले गरेका थिए । र्‍याली पछिको कोण सभालाई एमालेका नेता कमल तिमिल्सैनाले सम्बोधन गरी धन्यवाद सहित समापन गर्नुभएको थियो ।

प्रतिक्रिया