ताजा अपडेट
वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न, अध्यक्षमा के.सी. सर्वसमत
वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न भएको छ । साँफेबगर नगरपालिका ४ ऐयर्पोर्ट बजारमा सम्पन्न अधिवेशन ले बलबहादुर के.सी.को अध्यक्षतामा नयाँ समिति सर्वसमत चयन गरेको छ । जसमा उपाध्यक्ष मा ममिन मियाँ, महासचिव अप्सरा कुँवर, सचिव निरा कडायत, कोषाध्यक्ष शुशिला बोगटी, सदस्य मीन बहादुर कुँवर र छत्रमान ताम्राकार रहेका छन् ।
वाक नेपाल अछामका निवर्तमान अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य माननीय हर्क बहादुर कुँवर रहेका थिए भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति अछामका उप संयोजक टोप बहादुर रावल रहेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया