Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एमालेको अवरोधबिच सभामुखले अघि बढाए बजेट पारितको कार्यसूची

एमालेको अवरोधबिच सभामुखले अघि बढाए बजेट पारितको कार्यसूची

प्रतिनिधि सभाको बैठक शुरु भएको छ। सरकार बजेट पास गर्ने तयारीका साथ संसदमा प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अवरोधको प्रयास जारी राखेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच कार्यसूची अघि बढाएका छन्।

नेमकिपा सांसद प्रेम सुवालले आफ्नो प्रस्ताव पेश गरिसकेका छन्।

केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले नयाँ कार्यक्रमसहित संशोधन विधेयक ल्याएको थियो। चार दिनअघि नै पास हुनु पर्ने बजेट पास नहुँदा अहिले सरकारले एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन।

आज पनि बजेट पारित गर्न नसके सरकारको समस्या अझ बढ्ने छ। अहिले कर्मचारीलाई तलव भत्ताका साथै दसैं बोनस दिने बेला भइसकेको छ। विकास निर्माणका कामका लागि ठेकेदारहरुलाई पनि भुक्तानी दिनु पर्ने छ। बृद्धभत्ता, पेन्सन लगायत अन्य सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ।

सोमबारको बैठकमा सत्ता पक्ष जसरी पनि बजेट पारित गराउनु पर्ने दबावमा छ भने विपक्षी रोकेर सरकारलाई असफल बनाउने पक्षमा छ।

प्रतिक्रिया