Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पताल घटना: सत्य तथ्य छानबिनको विकल्प छैन – प्रवक्ता तिमिल्सैना

बयालपाटा अस्पताल घटना: सत्य तथ्य छानबिनको विकल्प छैन – प्रवक्ता तिमिल्सैना

न्याय हेल्थ द्वारा संचालित बयालपाटा अस्पतालका  एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा उनि चर्पी सफा गर्ने काम गरिरहेका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी ले आफ्थिनै शरीरमा  पेट्रोल छर्केर अस्पताल परिसरमै आगो लगाएका हुन्  ।

साेमबार अस्पताल परिसरमै  बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीको शरिरभरि आगो दन्किरहेको अवस्थामा उनको उद्दार गरि हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए  ।

कर्मचारी हटाएको बिषयमा केहि समयदेखि आलोचनामा मुछिएको अस्पताल परिसरमै हटाइएका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका आत्मदाहको प्रयास गरेसंगै अस्पतालमाथि झन् प्रश्न उठेको छ । यतिबेला सामाजिक संजालमा यो घटनालाई जोडेर अस्पताल प्रशासनको आलोचना गरिएको छ  ।

नेपाली काङ्ग्रेस जिल्ला अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सैना घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । सामाजिक संजाल मार्फत उनले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै न्याय हेल्थ संग जोडिएको यो घटनाको सत्य तथ्य छानबिनको विकल्प नभएको बताएका छन् । उनले न्याय हेल्थका हर्ताकर्तालाई समेत छानबिनको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।

 

प्रतिक्रिया