Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न  भएको छ । संस्थाको स्थापना देखि भर्चुअल (Zoom ) माध्यमबाट सम्पन्न हुँदै आएको बाग्लुङ समाज आयरल्यान्डलाई  थप ससक्त बनाउन कार्यसमिति सदस्य लगायत सम्पुर्ण बाग्लुङे आमाबुबा दाजुभाइ दिदिबहिनीहरु माझ भैतिक रुपमा भेटघाट कार्यक्रम  सेप्टेम्बर २१ तारिख मंगलबार डब्लिनको टिचर्स हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो  ।

संस्थाका अध्यक्ष प्रकाश साप्कोटा सभापतित्वमा बाग्लुङे बाग्लुङे बिचको एकता, भतृत्व र मित्रता भन्ने नाराका साथ सम्पन्न प्रथम भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथीमा बाग्लुङ समाज आयरल्यान्डका सल्लाहकार राम कृष्ण साप्कोटा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहित संस्थाको अहिलेसम्मको गतिविधि पेश संस्थाका सचिब सन्तोश शर्माले गरेका थिए । तेस्तै समाजका अग्रज ब्यक्तित्व एबम कार्यसमिति सदस्य बल बहादुर क्षेत्रिले समाज एक भएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

आयरल्यान्डको कान्छो समाजिक संस्था बाग्लुङ समाज आयरल्यान्डको कोष स्थापना कालमा बाग्लुङे मात्र नभएर गैर बाग्लुङे समाजिक ब्यक्तित्वहरुले पनि आर्थिक सहयोग गरेकाले उनीहरु प्रती आभार प्रकट गर्दै समाजको तर्फबाट सम्मान स्वरुप प्रमाणपत्र बितरण गरिएको थियो । त्येस्तै गैर आबसिय नेपाली संघ आयरल्यान्डको भर्खर सम्पन्न निर्बाचनमा सर्बसम्बत चयन हुन सफल बाग्लुङे सदस्य साथिहरुलाइ बाग्लुङ समाजको तर्फबाट सम्मान स्वरुप प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

यसैगरी लामो समय आयरल्यान्ड बस्दै आउनुभएका बाग्लुङे भाई कन्चन थापा नेपाल फर्किने हुँदा उनको बिदाइ कार्यक्रम पनि  गरिएको थियो । बिदाई  कार्यक्रममा संस्थाका अध्यक्ष साप्कोटाले टोकन अफ लभ प्रदान गर्दै आगामि दिनको सफलताको सुभकामाना व्यक्त गरेका थिए । कार्यक्रमका अध्यक्ष साप्कोटाले बाग्लुङ समाजको उद्धेश्य र औचित्य प्रष्ट पार्दै टाडा टाडा कन्ट्रीबाट आउने बाग्लुङे दाजुभाइ दिदिबहिनी लाई धन्यवाद दिदै येस्तै एकताको आबस्यकता रहेको कुरा बताए । कार्यक्रमको संचालन  संस्थाका  महासचिव कृष्ण जिसि ले गरेका थिए ।

 

प्रतिक्रिया

ट्रेन्डिङ