ताजा अपडेट
दसैंको लागि ५ अर्बका नयाँ नोट साटिए
दसैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण सुरु गरिएको हो । पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले केही सहज महशुस गरेका छन् ।
वाणिज्य बैंकले समेत नयाँ नोट साटन थालेपछि लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको हो । अहिलेसम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही गरिसकेको छ । दसैंका लागि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट साटन पाउछन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया