ताजा अपडेट
मार्कु सयपडामा श्री भद्रयोगिनी माता भन्थान मन्दिर निर्माण कार्य सम्पन्न
चौरपाटि गाउँपालिका वडा न ७ मार्कु सयपडामा चन्दा संकलन गरि मन्दिर निर्माण गरिएको छ । जिल्ला भित्र र बाहिरका दर्जनौ चन्दा दाताहरुको सहयोगमा उक्त मन्दिर निर्माण गरिएको स्थानीय प्रेम बोगटीले हाम्रो बुलेटिनालाई जानकारी दिए । चौरपाटि गाउँपालिका वडा न ७ मार्कु सयपडामा निर्माण गरिएको श्री भद्रयोगिनी माता भन्थान मन्दिरको समुद्घाटन यहि असोज २१ गतेका दिन लाख बत्ति बालि रुद्री पुजा लगाएर गरिने स्थानीय प्रेम बोगटीले बताए ।
मन्दिरलाई सहयोग गर्ने चन्दा दाताहरुमा, चौरपाटि गाउँपालिका ७ का गोबिन्द बहादुर बोगटी, चौरपाटी गाउँपालिका ७ का रघुबाबा रज्बार बोगटी, पुर्बिचौकी गाउँपालीका पोखरी का प्रकाश् खड्का, भारतको मुम्बई खारका नरेन्द्र अस्नानी, पुर्बिचौकी गाउँपालीका वडा न:४ रिनकोटका खगेन्द्र ब. खड्का, पुर्बिचौकी गाउँपालीका वडा न: ४ रिनकोटका टेक खड्का, चौरपाटी गाउँपालिकामा ७ मार्कुका शंकर ब.तिखातरी, साँफेबगर नगरपालिका ५ नुवाठाना का अमित ब.कुँवर, साँफेबगर नगरपालिका। बुढाकोटका शह्देव ब. कुँवर, साँफेबगर नगरपालिका.पातलकोट धिरज ब. थापा, साँफेबगर नगरपालिका लोलिका निरप राज. रेग्मी, चौरपाटी गाउँपालिका ४ का शन्तोष कुँवर, चौरपाटी गाउँपालिका ७ मार्कुका धीरज परियार, डडेलधुरा स्याउले बजार का सम्राटदेउवा, साफेबगर नगरपालिका प्रभा सैन खेमराज कुन्वर, चौरपाटी गाउँपालिका १ सिउडिका उत्तम आउजी, चौरपाटी गाउँपालिका १ सिउडिका सुरज बि.क, पुर्बिचौकी गाउँपालीका वडा न:४ रिनकोट का अर्जुन बि क, चौरपाटी गाउँपालिका ७.मार्कुका गगन बोगटी, चौरपाटी गाउँपालिका ५ गहिलका जयराम साउद, पुर्बिचौकी गाउँपालीका वडा न:४ रिनकोटका प्रेम खड्का, चौपाटी गाउपालिका न:४ पायलका मोतिराज जोशी, साफेबगर नगरपालिका लोलिका नारद राज रेग्मी, थापा फर्निचर उद्योग एण्ड सप्लायर्स का संचालक तथा श्री सिउडि मा.बि.चौरपाटिका लेखापाल श्री केशब थापा, चौरपाटी गाउँ पालिका ७ मार्कु सयपडा रन्जित्या बि.क, सप्तरीका अमोल कुमार रजक, महेश बोहोरा बैतडी, दिलु बिश्वक्र्मा बैतडी, चौरपाटी गाउँपालिका ७ मार्कु माझखोला जगत परियार, पुर्बिचौकी गाउँपालीका वडा न ४ रिनकोट भही रोजगारि, पुर्वीचाैकी गा० पा० ४ नुवाकोट निवासी श्री किसन काेली पुर्बीचौकी गाउँपालिका नुवाकोट शंकर कोलि, चौरपाटि गाउँपालीका वडा न.७ मार्कु माजखोला खिम बः बोगटी, चौरपाटी गाउँ पालिका ७ मार्कु माझखोलाका जगत परियार, पुर्बिचोकी गाउपालिका फुलौटका धर्म खड्का लगाएत रहेको स्थानीय प्रेम बोगटीले जानकारी गराएका छन् ।
बोगटीले मन्दिर निर्माणकालागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिदै मन्दिर समुद्घाटनको दिन सबैको उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया