Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

मार्कु सयपडामा श्री भद्रयोगिनी माता भन्थान मन्दिर निर्माण कार्य सम्पन्न

मार्कु सयपडामा श्री भद्रयोगिनी माता भन्थान मन्दिर निर्माण कार्य सम्पन्न

चौरपाटि गाउँपालिका वडा न ७ मार्कु सयपडामा चन्दा संकलन गरि मन्दिर निर्माण गरिएको छ ।  जिल्ला भित्र र बाहिरका दर्जनौ चन्दा दाताहरुको सहयोगमा उक्त मन्दिर निर्माण गरिएको स्थानीय प्रेम बोगटीले हाम्रो बुलेटिनालाई जानकारी दिए  । चौरपाटि गाउँपालिका वडा न ७ मार्कु सयपडामा  निर्माण गरिएको श्री भद्रयोगिनी माता भन्थान मन्दिरको समुद्घाटन यहि असोज २१ गतेका दिन लाख बत्ति बालि रुद्री पुजा लगाएर गरिने स्थानीय प्रेम बोगटीले बताए ।

मन्दिरलाई सहयोग गर्ने चन्दा दाताहरुमा, चौरपाटि गाउँपालिका ७ का गोबिन्द बहादुर बोगटी, चौरपाटी गाउँपालिका ७ का  रघुबाबा रज्बार बोगटी, पुर्बिचौकी गाउँपालीका पोखरी का प्रकाश् खड्का, भारतको मुम्बई खारका नरेन्द्र अस्नानी, पुर्बिचौकी गाउँपालीका वडा न:४  रिनकोटका खगेन्द्र ब. खड्का, पुर्बिचौकी गाउँपालीका वडा न: ४  रिनकोटका टेक  खड्का, चौरपाटी गाउँपालिकामा ७ मार्कुका शंकर ब.तिखातरी, साँफेबगर नगरपालिका ५ नुवाठाना का  अमित ब.कुँवर, साँफेबगर नगरपालिका। बुढाकोटका  शह्देव ब. कुँवर, साँफेबगर नगरपालिका.पातलकोट धिरज ब. थापा, साँफेबगर नगरपालिका लोलिका  निरप राज. रेग्मी, चौरपाटी गाउँपालिका ४  का शन्तोष कुँवर, चौरपाटी गाउँपालिका ७ मार्कुका  धीरज परियार, डडेलधुरा स्याउले बजार का सम्राटदेउवा, साफेबगर नगरपालिका प्रभा सैन खेमराज कुन्वर, चौरपाटी गाउँपालिका १ सिउडिका उत्तम आउजी, चौरपाटी गाउँपालिका १  सिउडिका  सुरज बि.क, पुर्बिचौकी गाउँपालीका वडा न:४  रिनकोट का अर्जुन बि क, चौरपाटी गाउँपालिका ७.मार्कुका गगन बोगटी, चौरपाटी गाउँपालिका ५ गहिलका जयराम साउद, पुर्बिचौकी गाउँपालीका वडा न:४ रिनकोटका प्रेम खड्का, चौपाटी गाउपालिका न:४ पायलका मोतिराज जोशी, साफेबगर नगरपालिका लोलिका नारद राज रेग्मी, थापा फर्निचर उद्योग एण्ड सप्लायर्स का संचालक तथा श्री सिउडि मा.बि.चौरपाटिका लेखापाल श्री केशब थापा, चौरपाटी गाउँ पालिका ७ मार्कु सयपडा  रन्जित्या बि.क, सप्तरीका अमोल कुमार रजक,  महेश बोहोरा  बैतडी, दिलु बिश्वक्र्मा बैतडी, चौरपाटी गाउँपालिका ७ मार्कु माझखोला जगत परियार, पुर्बिचौकी गाउँपालीका वडा न ४ रिनकोट भही रोजगारि,  पुर्वीचाैकी गा० पा० ४ नुवाकोट निवासी श्री किसन काेली पुर्बीचौकी गाउँपालिका नुवाकोट शंकर कोलि, चौरपाटि गाउँपालीका वडा न.७ मार्कु माजखोला खिम बः बोगटी, चौरपाटी गाउँ पालिका ७ मार्कु माझखोलाका जगत परियार, पुर्बिचोकी गाउपालिका फुलौटका धर्म खड्का लगाएत रहेको स्थानीय प्रेम बोगटीले जानकारी गराएका छन् ।

बोगटीले मन्दिर निर्माणकालागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिदै मन्दिर समुद्घाटनको दिन सबैको उपस्थितिको लागि अनुरोध समेत गरेका छन्  ।

 

 

प्रतिक्रिया