ताजा अपडेट
बुढाकोट समाज पुणे महाराष्ट्र,भारत को कार्य समिति गठन
बुढाकोट समाज पुणे महाराष्ट्र,भारत को कार्य समिति गठन भएको छ । साँफेबगर नगरपालिका ९ बुढाकोट घर भएका हाल रोजगारी को शिलसिला मा भारतको महाराष्ट्र पुणे शहरमा रहेका नेपालिहरुले उक्त समिति गठन गरेका हुन् ।
बुढाकोट निवासी प्रेम बहादुर कुँवर को अध्यक्षतामा १८ सदस्सिय कार्य समिति चयन भएको समितिका सचिव देबेन्द्र कुँवरले जानकारी दिए । जसमा उपाध्यक्ष शम्सेर कुँवर, कोषाध्यक्ष जगत ब. कुँवर, सचिव देबेन्द्र कुँवर, सह-सचिव दिपक परियार, सदस्य रेवन्त तिरुवा, सदस्य मेघराज कुँवर, बुध्दि कुँवर, भरत कुँवर, नेत्र कुँवर, मुकेश कुँवर, ध्वज ब. कुँवर, खेमराज कुँवर, ज्योति कुँवर, हिक्मत थापा, टंक कुँवर, नौराज कुँवर र गोकुल कुँवर रहेका छन् ।
समिति गठन भएको दिन समितिले नेपालि रुपैयाँ ४८००० बराबरको आर्थिक कोष पनि स्थापना गरेको छ । समितिले बुढाकोट घर भई हाल भारत बस्दै आउनु भएका सम्पूर्णलाई समितिमा आबद्ध हुन अनुरोध समेत गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया