Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भारतबाट नेपाल आउने बस सञ्चालककाे आतंक, नेपाली यात्रु कुटिए

भारतबाट नेपाल आउने बस सञ्चालककाे आतंक, नेपाली यात्रु कुटिए

भारतकाे महाराष्ट्रस्थित पुनाबाट छुटेको बसमा सवार नेपाली यात्रु कुटिएका छन्। मुम्बईबाट सुरत हुँदै नेपाल गइरहेको दीर्घश्वरी टुर एण्ड ट्राभल्समा सवार यात्रु कुटिएका हन्। बसमा सवार नेपालीलाई बीच बाटाेमा दिसा पिशाव गर्न ओराल्ने क्रममा ढिलाे गरेको भन्दै कुटपिट गरिएको हाे।

सुरतबाट नेपाल जाने क्रममा बाटोमा दिसापिसाब गर्न निस्किएकामध्ये दुई नेपालीलाई बसका चालक, सहचालक र अन्य भारतीय नागरिक मिलेर कुटेका पीडितहरूले बताएका छन्। कुटपिटबाट नेपाली युवक राजीपुरका कृष्ण गिरि सहित केही घाइते भएका छन्। गिरिकाे शरीरमा ६ टाँका लगाइएकाे छ। अर्कोतिर भारतबाट नेपाल जाने बस समितिहरूले नेपाली नागरिकसँग महंगो र दाेब्बर भाडा पनि असुलिरहेका छन्।

बस संञ्चालक र समितिहरुको लापरबाहीले नेपालीलाई अनेक सास्ती भएको छ। सुरक्षित साथ घर पुर्याउने भनेर बाटोमा अनेक दुख दिँदै कुटपिटसमेत गरिरहेका छन्।

प्रतिक्रिया