Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

खराब मौसमका कारण महाकालीमा फसेका ५ जनाको उद्दारका लागि उडेको हेलिकोप्टर धनगढी फर्कियो, फेरि रुखकै भर

खराब मौसमका कारण महाकालीमा फसेका ५ जनाको उद्दारका लागि उडेको हेलिकोप्टर धनगढी फर्कियो, फेरि रुखकै भर

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेटी मा फसेका ५ जनाको उद्दार गर्न सुर्खेतबाट आएको हेलिकोप्टर धनगढीमा अवतरण भएको छ। खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र पुग्न नसकेपछि धनगढीमा अवतरण गरिएको हो।

सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमले कंचनपुर पुग्न नसकेको बताए।

हेलिकोप्टरले कैलालीको मोहन्यालमा फसेका दुइ जनाको पनि उद्धार गर्ने तयारी गरिरहेको छ। तर खराब मौसमले मोहन्यालका लागि हेलिकोप्टर उड्न सकेको छैन।

प्रतिक्रिया