ताजा अपडेट
बैतडीको ढुंगाड र बझाङको थलाराका बाढी पडितको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर जाँदै
बैतडीको ढुंगाड र बझाङको थलाराका बाढी पडितको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर पठाइने भएको छ ।
बुधवार बाढी पहिरो पीडितहरूको उद्धारको लागी बैतडीको ढुंगाड र बझाङको थलाराको लागि नेपाली सेनाको हेलिकप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
मन्त्री जोशीले अन्य कतै उद्धार खोज गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने सबैलाई जानकारीको लागी अनुरोध गरेकी छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया