ताजा अपडेट
डुबानमा परेका टीकापुर र कैलारी गाउँपालिका बासिन्दाको सशस्त्र प्रहरीद्धारा उद्दार
सशस्त्र प्रहरीले कैलालीका बिभिन्न स्थानमा डुबानमा परेका सर्वसाधारणलाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।
सशस्त्र प्रहरी ३४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरले कर्णाली नदीले शाहीपुरमा रहेको बाँध भत्काएपछि डुबानमा परेका टीकापुर नगरपालिकाका वडा नम्बर ६,७ र ८ नम्बरका बासिन्दा र कैलारी गाउँपालिकाको खोनपुरमा मोहना नदीको डुबानमा परेका बासिन्दालाई उद्दार गरेको जानकारी दिए ।
सशस्त्र प्रहरीले डुबानमा परेका सर्वसाधारणसंगै किसानहरुको धानबाली समेत सुरक्षित स्थानमा सार्न सहयोग गरेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया