Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा बझाङमा

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा बझाङमा

बाढी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । प्रधानमन्त्री देउवासँगै पर्यटनमन्त्री प्रेमबहादुर आले पनि बझाङ पुगेका छन् । काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्रीको टोली हेलीकप्टरमै बझाङ पुगेको हो ।  

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका प्रधानमन्त्रीले क्षतिको अवलोकनसँगै क्षतिबारे सुरक्षा निकाय तथा प्रशासनको ब्रिफिङ पनि सुन्नेछन् । यसअघि सुर्खेतमा देउवाले बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारसँगै भौतिक क्षति बेहोरेका किसानलाई पनि राहतको व्यवस्था गर्ने घोषणा गरेका थिए ।  

देउवा धनगढी, कन्चनपुर, डडेल्धुरा लगायतको ठाउँमा पुग्ने कार्यसूची छ ।    

प्रतिक्रिया