Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक सम्पन्न बाढीले गरेको क्षेतिप्रति दुख व्यक्त

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक सम्पन्न बाढीले गरेको क्षेतिप्रति दुख व्यक्त

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।नेपाली कांग्रेस रामारोशन गाउँ पालिका का सभापति मान बहादुर साउद को सभापतित्वमा बसेको बैठकले यहि कार्तिक १ गते बाट ४ गतेसम्म आएको अभिरल बर्षा का कारण रामारोशन गाउँ पालिका लगायत देशैभरी भएको धन जनको क्षेति प्रति दुख प्रकट गरेको छ ।

यसका साथै बैठकले उक्त बर्षाका कारण रामारोशनमा घरमा भित्र्याउन लागेको किसानको धान लगायतका अन्य अन्न बालिमा ठुलो नोक्सानी भएको हुदा किसानलाई राहत उपलब्ध गराउन सबै तहका सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय पारित गरेको छ ।

साथै सोही बर्षा का कारण रामारोशन जयगड सडक खण्ड र रामारोशन मंगलसेन सडक पुर्ण रुपले अबरुद्ध भइ रामारोशन क्षेत्रका जनता लाई दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा बिरामी लगायत अन्य जनता लाई आवतजावत निकै समस्या भएकाले दुबै सडक खण्ड तत्काल सुचारु का लागि स्थानिय सरकार को गम्भीर ध्यानाकर्षण गराउने समेत निर्णय गरेको कांग्रेस युवा नेता पुष्प बिष्टले जानकारी दिनुभएको छ।

बैठकमा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल पाटी जिल्ला सदस्य केश ब बटाला नेविसंघ पुर्व केन्द्रीय सदस्य काली बुढा कांग्रेस नेपाली कांग्रेस युवा नेता पुर्ण ब बिक पुष्प बिष्ट लगायत नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अन्तरगत विभिन्न वडाका वडा सभापति कार्यसमिति का सदस्य लगायतको सहभागीता रहेको बैठकको सन्चालन नेपाली कांग्रेस गाउँ पालिका सचिव परेक राज देवकोटाले गर्नु भएको थियो

प्रतिक्रिया