ताजा अपडेट
अनेरास्वियुद्वारा कन्चनपुर पुनारबासका बाढी पीडितलाई राहत वितरण
अनेरास्वियुले कन्चनपुर पुनारबासका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ ।
अनेरास्वियु केन्द्रिय कमिटि उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज मोति बि. क. को नेतृत्वमा पुनरबास नगरपालिकाको ४ उदरी चौधरि बस्तिका बाढी पिडित ७० घरधुरीलाई राहत स्वरुप चामल, दाल,नुन, तेल लगाएतका खाद्यान्न हस्तान्तरण गरीएको अनेरास्वियु केन्द्रिय कमिटि उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज मोति बि. क. ले जानकारी दिए ।
आइतबार बाट परेको झरीले यहाँ ठुलो क्षती पुराएका कारण पिडितहरुको राहत स्वरूप आफुहरुले खाद्यान्न वितरण गरेको अनेरास्वियु केन्द्रिय कमिटि उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज मोति बि. क. ले बताए . राहत वितरण कार्यक्रममा नेकपा ऐमालेका प्रेद्श कमिटि सदस्य राजेन्द्र रावल, महेश पन्त अनेरास्ववियुका गोविन्द गिरि, मर्यादा बिष्ट, भीष्मा सुवेदी, मनोज राई, कमल जोशी लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया