Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदुरपश्चिममा सांग्रिला डेभलपमेन्ट बैंकका ७  शाखाद्वारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सुदुरपश्चिममा सांग्रिला डेभलपमेन्ट बैंकका  ७  शाखाद्वारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लि. का सुदुरपश्चिम प्रदेश अन्र्तगतका ७  शाखाहरुले बिभिन्न स्थानमा  बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन । 

सांग्रिला डेभलपमेन्ट बैंक लि. सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख देब राज न्यौपानेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लि. धनगढी शाखाका महेन्द्र बोगटीको पहलमा धनगढी, कैलाली क्याम्पस चोक स्थित एरीष्टो इङ्गलिस बोर्डिङ्ग हाइ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न भएको थियो ।

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक लि. अत्तरीया शाखाका प्रमुख दिपेन्द्र ऐरको पहलमा अत्तरीया कैलाली, स्थित दुर्गा लक्ष्मि नमुना मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम अत्तरीया शाखाका प्रमुख दिपेन्द्र ऐरको पहलमा सम्पन्न भएको थियो । त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक लि. लम्की शाखाका प्रमुख राजेन्द्र बहादुर शाहको पहलमा कैलाली बर्दगोरिया गा.पा. कोइली भुरुवामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो । साथै सांग्रिला डेभलपमेन्ट बैंक लि. महेन्द्रनगर शाखाका कर्जा प्रमुख कमल प्रसाद जोसिको पहलमा कन्चनपुरको बेदकोट सिसैया, स्थित भुबनेश्वरी मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  भएको थियो ।

त्यसैगरी अछाम साँफेबगर शाखाका प्रमुख ज्ञानेन्द्र खड्काको पहलमा अछामको साँफेबगर, श्रीकोट स्थित त्रिपुरा सुन्दरी मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो भने दार्चुला शाखाका प्रमुख प्रकाश रेग्मीको पहलमा दार्चुला सदरमुकाम खलंगा, स्थित महेन्द्र नमुना मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो ।


 

प्रतिक्रिया