Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अझै खुलेनन् अछामका ग्रामीण सडक

अझै खुलेनन् अछामका ग्रामीण सडक

दशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका अछाम जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन्। भत्किएका सडक हालसम्म पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन्।

दशैंअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन्। यही कात्तिक २ र ३ गतेको वर्षाका कारण अछामका दश वटै स्थानिय तहका ग्रामीण सडक वर्षाले भत्किएका छन्। ती सडक अझै पनि सञ्चालनमा आउन नसकेको स्थानिय यातायात व्यवसायीले बताए।

दसैँअघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ–गाउँ पुगेका थिए। सडक नखुलेका कारण ती सवारीसाधन बाटोमै थन्किएको रामारोशन गाउँपालिकाका स्थानिय यातायात व्यवसायी बताउँछन्। रामारोशन गाउँपालिकाको गज्जड, मुजाबगर, खालबजार, सैनिबजार सहितका क्षेत्रमा वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका नेपाली कांग्रेसका नेता पुष्प बिष्टले जानकारी दिए।

त्यसैगरी चौरपाटी गाउँपलिका का अधिकांश वडाहरुमा पनि सडक अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको नेपाली कांग्रेस चौरपाटी गाउँपालिकाका सभापती धर्म साउँदले हाम्रो बुलेटिनलाई बताए । 

प्रतिक्रिया