Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

१७ औं वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले गर्‍यो रक्तदान कार्यक्रम

१७ औं वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले गर्‍यो रक्तदान कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर विभिन्न कार्यक्रमहरु गरिरहेको छ । देशभर रहेका बैंकका शाखाहरुले ०७८ कात्तिक ७ देखि कात्तिक १३ गते सम्म विभिन्न  कार्यक्रमहरु सम्पन्न गरिरहेका छन । 

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको  प्रदेश शाखा धनगढ़ीले आज  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक सुदुरपश्चिम प्रदेश धनागढ़िको आफ्नै कार्यालय प्रांगणमा बिहान ८ बजे देखि १ बजेसम्म गरिएको कार्यक्रममा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष तथा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमोटर पुष्प राज कुँवर र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमोटर भुपेन्द्र थापा बाट प्रमाण पत्र वितरण गरिएको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमले धनगढ़ीका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। कार्यक्रममा ६१ जना रक्तदाताबाट ६१ पोईन्ट रगत संकलन भएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको र साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।    

प्रतिक्रिया