ताजा अपडेट
केपी ओलीका पछाडि लाग्ने मान्छे बयलगाडावाला हुन् : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू उनको पछाडि नलाग्नेसमेत उनको धारणा थियो ।
ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयल गाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भनेको स्मरण गर्दै उनले एमालेमा सूर्यग्रहण लागिसकेको समेत बताए ।
कार्यक्रममा केपी ओलीका विरुद्ध मात्रै बोलेका नेता नेपालले एमालेभित्र ९ हेक्टर भुइँचालो आएपछि कम्युनिष्ट आन्दोलन बचाउनका लागि अलग बाटो रोजेको समेत उनले बताए । आउने चुनावमा एमाले भन्ने पार्टीलाई टर्च बालेर खोज्नु पर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया