Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सांग्रिला डेभलपमेन्ट बैंक १७ औ वार्षिकोत्सवको सुदुरपश्चिम शाखाका कार्यक्रमहरु सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक १७ औ वार्षिकोत्सवको सुदुरपश्चिम शाखाका कार्यक्रमहरु सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लि सुदुरपश्चिमले वार्षिकोत्सवको अवसरमा ७ दिने कार्यक्रमहरु गर्दै सम्पन्न गरेको छ । बार्षिकोत्सब को अवसरमा कात्तिक ८ गते महेन्द्रनगरमा सांग्रिला डेभलपमेन्ट बैंक र कंचन प्रयोगशालाको सहकार्यमा एक दिने प्रेसर चेक जांच र सुगर चेक कार्यक्रम, कात्तिक ९ गते सुदुरपश्चिमका सबै  शाखामा बित्तीय साक्षरता कार्यक्रम, १० गते धनगढी शाखालगायत ठाउँमा रक्त दान कार्यक्रम र कार्तिक १३ गते का दिन अत्तरिया को ओलानी वार्ड नम्बर १२ मा आँखा शिबिर कार्यक्रमा गर्दै सम्पन्न गरेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।

शनिबार गरेको आँखा शिविर कार्यक्रममा ४०० जना सेवाग्राहिको उपस्थिती रहेको थियो । त्यस्तै धनगढी शाखाका दस बर्ष सेवा अवधी पुरा गरेका कर्मचारी लाइ सम्मान तथा कदर पत्र बैंकका प्रमोटर श्री गोबिन्द अधिकारी बाट वितरण गरिएको थियो भने  सोही अवसर पारी आँखा शिबिर कार्यक्रम मा उपस्थित १०० बर्ष पुग्नु भयकी बृद्ध जुकु नेपाली लाइ सम्मान पनि गरियो ।

शनिबार सुदूरपश्चिम लगायत देसभरिका ९८ शाखा मार्फत घरदैलो कार्यक्रम पनि सम्पन्न गरेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया