Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउँद काङ्ग्रेसमा प्रवेश

राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउँद काङ्ग्रेसमा प्रवेश

राप्रपाका बरिस्ठ नेता नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन । राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउद आज काठमाडौमा  एक कार्यक्रमका बीच काङ्ग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वाँरको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एनपि साउँद रहनु भएको थियो भने विशिष्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अम्रेश कुमार सिंह रहनु भएको थियो । प्रमुख अतिथि र विशिष्ट अतिथिले साउद लाई फुल माला र अबिर लगाउदै काङ्ग्रेसमा स्वागत गरेका थिए । नवप्रवेशीलाइ स्वागत गर्दै उनलाई  पार्टीमा काखा र पाखा नगर्ने भन्दै क्षमताको आधारमा  जिम्मेवारी दिइने नेता हरुले बताए ।

लामो समय देखि  राप्रपा को राजनिति गर्दै आएका साउद २०५६ सालमा राप्रपा बाट सांसदका उमेदवार समेत हुन ।  समाज सेवि तथा सहयोगी भावना भएका साउदले केहि समय पहिले बिपि स्मृति भवनको लागी चौरपाटिमा १ रोपनी जग्गा समेत दान गरेका थिए । साउदको काङ्ग्रेस प्रवेशले पार्टी लाइ महत्वपूर्ण फाइदा हुने नेताकार्यकर्ता हरुको बुझाइ छ ।

उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वार,पुर्व सूचना तथा सन्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह, नेपाल विद्यार्थी संघ का पुर्व केन्द्रिय अध्यक्ष नैनसिंह महर, नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य बलबहादुर कुवर, अम्बिका चलाउने, जिल्ला पार्टी सचिव नमबहादुर शाही, पुर्व महासमिति सदस्य मानबहादुर रावल, नेपाली काङ्ग्रेसका नेता पुष्पराज शर्मा लगायत  अछाम जिल्लाका काङ्ग्रेस नेताकार्यकर्ता हरुको उपस्तिथि रहेकोे थियोे ।

प्रतिक्रिया