Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल एयरलाईन्सले घटायो भाडा, अब अछाम देखि धनगढीको भाडा २८८५ मात्र

नेपाल एयरलाईन्सले घटायो भाडा, अब अछाम देखि धनगढीको भाडा २८८५ मात्र

नेपाल एयरलाईन्स ले सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भाडा घटाएको छ ।

यस अघी अछाम देखी धनगढी को भाडा ३९०० कायम गरेको मा आईतबार बाट नयाँ भाडादर पुरानो भाडामा १०२५ भोली बाट हुने उडानमा प्रती व्यक्त्ती भाडा रु २८८५ मात्र कायम हुने कुरा नेपाल एयरलाईन्सका धनगढी-अछाम का लागि सम्पर्क व्यक्त्ती एंवम होटल साँफेबगरा धनगढी बसपार्क का संचालक कृष्ण कुँवरले हाम्रो बुलेटिनलाई बताए ।

चर्को भाडा भयो भन्ने सेवाग्राहिको गुनासोलाई ध्यानमा राख्दै नेपाल एयरलाईन्सले नयाँ भडादर कायम गरेको कुँवरले बताए । नेपाल एयरलाईन्स को सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा उडान हुनुभन्दा अघाडी देखिनै उडान गर्दै आईरहेको समिट ए य रको भाडादर भने पुरानै ३५५० कायम रहेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ