Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

घुघुरकोट निवासि लक्ष्मण खड्काले गरे आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना

घुघुरकोट निवासि लक्ष्मण खड्काले गरे आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना

साँफेबगर नगर पालिका वडा नम्वर 10 स्थित घुघुरकोट माध्यमिक विद्यालयमा सोमबार स्यानीय लक्ष्मण खड्काले आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना गर्नु भयको छ |

जेहेन्दार, अतिबिपन्न वर्गका बिद्यार्थीलाई केहि राहत होस् भन्ने उदेश्यका साथ बुवा काशीराम खड्काको नाममा दुई लाख 51 हजार 1 सय 1 राशीको छात्रवृति कोषको स्थापना भयको हो | कोषको लक्ष्मण खड्काले एक कार्यकर्मका बिचमा घोषणा गर्नुभयको हो | कोषका संस्थापक लक्ष्मण खड्का कार्यक्रममा बोल्दै भन्नु भयो मैले कखरा पढेको यो बिद्यालयको माया र यहाँ अध्यन गर्ने गरिब जेहेन्दार बिद्यार्थीहरुलाई केहि राहत होस् भन्ने उदेश्यले यो सानो प्रयास गरेको हु |

खड्का नेपाल सरकारका सेवानिबृत उपसचिब (प्रमुख जिल्ला अधिकारी ) हुन भने हाल लोकसेवा आयोग सुदुरपश्चिम प्रदेश सदस्य हुनुहुन्छ | स्थापना गरेको कोषको प्राप्त ब्याजबाट प्रत्येक वर्ष एसइइमा सबै भन्दा बढी अंक प्राप्त गर्ने 1 जना र दलित बिद्यार्थीहरु मध्यबाट प्रथम हुने 1 जना जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गरिने छ | कार्यक्रमको अध्यक्षता बिब्यस अध्यक्ष शंकर भण्डारीले गर्नु भयको कार्यक्रमको प्रमुख अतिथि हर्क बहादुर कुँवर गोबिन्द बिशिष्ठ अतिथि लक्ष्मण खड्का रहनु भयको थियो |

कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर खड्का,प्रकास शाह, जंग बिक,कर्ण खड्का, शिव खड्का,ललित बोगटी, विएस ओड, बालाराम भाट,बेतालमाडौँ माबिका प्रधानाध्यापक धर्मेन्द्र शाह, बास्मती भुल, हस्त भुल, लगायत समाजसेबी,बुद्धिजिबी अभिभावकहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा स्वागत खड्क कुँवरले गर्नु भयो भने संचा लान प्रअ टिकाराम थापाले गर्नु भयको हो |

प्रतिक्रिया