Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राजस्व छलीमा संलग्न विभिन्न १७ फर्मविरुद्ध मुद्दा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ बिगो दाबी

राजस्व छलीमा संलग्न विभिन्न १७ फर्मविरुद्ध मुद्दा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ बिगो दाबी

राजस्व अनुसन्धान विभागले झुटा तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएको नक्कली बिजक प्रयोगगरी भन्सार चोरी पैठारीमार्फत राजस्व चुहावट गरेको अभियोगमा विभिन्न १७ वटा फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ ।

राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरूबाट २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो असुलउपर गरी जरिमाना र हदैसम्मको कैद सजायसमेत माग दाबीसहित विभागले एकै दिन १७ वटा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले भन्सार चोरी पैठारी गरी राजस्व छली गरेको अभियोगमा उनीहरू विरुद्ध राजस्व छलिएको रकम र बिगो दाबीसहित उच्च अदालत पाटनमा बुधबार मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार सांग्रिला ट्रेड एन्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लाय र्स, डिलाइट इन्टरप्राइजेज, जीएम इम्पोर्ट एन्ड एक्सपोर्ट, अन्सार मन्जिल ट्रेड, पीआर निर्माण सेवा, न्यु दीप इन्टरनेसनल, डीएन इन्टरनेसनल, हिमालयन नेपाल सप्लायर्स, श्री आरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, साकिर अली, नितिश इम्पेक्स, मो गर्न ट्रेड लिंक र राइज अटो ट्रेडलगायतका सञ्चालकविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको हो ।

रौतहट जिल्लास्थित सांग्रिला ट्रेड एन्ड सप्लायर्सअन्तर्गत न्यु महादेव इन्टरनेसनल, प्रिन्स इनटरनेसनल, मयंक इन्टरनेसनल, शुभलक्ष्मी इन्टर नेसनल, न्यु महादेव इन्टरनेसनलका सञ्चालक गुल्सन श्रीवास्तवले नक्कली बिलविजक प्रयोग गरी राजस्व छली गरेको विभागको आरोप छ ।

थत सांग्रिला ट्रेड एन्ड सप्लायर्सअन्तर्गत न्यु महादेव इन्टरनेसनल, प्रिन्स इनटरनेसनल, मयंक इन्टरनेसनल, शुभलक्ष्मी इन्टरनेसनल, न्यु महादेव इन्टरनेसनलका सञ्चालक गुल्सन श्रीवास्तवले नक्कली बिल विजक प्रयोग गरी राजस्व छली गरेको विभागको आरोप छ ।

थत सांग्रिला ट्रेड एन्ड सप्लायर्सअन्तर्गत न्यु महादेव इन्टरनेसनल, प्रिन्स इनटरनेसनल, मयंक इन्टरनेसनल, शुभलक्ष्मी इन्टरनेसनल, न्यु महादेव इन्टरनेसनलका सञ्चालक गुल्सन श्रीवास्तवले नक्कली बिल विजक प्रयोग गरी राजस्व छली गरेको विभागको आरोप छ ।

प्रतिक्रिया