ताजा अपडेट
स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले पार्टीको झण्डा ३ दिन आधा झुकाउने
नेपाली कांग्रेस अछामले स्व. रेशमराज तिमिल्सैनाको हत्यापछि मृत्यु भएको भन्दै पार्टीको झण्डा ३ दिन आधा झुकाउने भएको छ ।
नेपाली कांग्रेस अछाम क्षेत्र नं.२ का पूर्व क्षेत्रिय सदस्य एवंम १४ औँ महाधिबेशनका लागि क्षेत्रिय प्रतिनिधी रहेका स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले आज देखि पर्सी सम्म ३ दिन पार्टीको झण्डा आधा झुकाउने सभापती भरत कुमार स्वाँरले बताए ।
रहष्यमय तरिकाले तिमिल्सैनाको हत्या भएको भन्दै यसको यथाशक्य छिटो अनुसन्धान गर्न पार्टी कांग्रेस अछामले माग गरेको जिल्ला सचिव नम बहादुर शाहीले बताए ।
पार्टीले एक होनाहार कार्यकर्ता गुमाएको भन्दै यस दुखलाई शक्तीमा बदल्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया