ताजा अपडेट
नेपाली कांग्रेस अछामको पाटी सचिव लड्ने युवा नेता बिष्टको घोषणा
नेपाली कांग्रेस को १४ औं महाधिवेशन अन्तर गत यही मंसिर १० गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा आफू जिल्ला कार्यसमितिको सचिव पदमा लड्ने नेपाली कांग्रेस का युवा नेता पुष्प बिष्टले घोषणा गर्नु भएको छ ।
हिजो कार्तिक २४ गते लौह पुरुष गणेशमान सिंह को १०७ औं जन्म जयन्तीको अवसरमा उहाँ प्रति उच्च सम्मान गर्दै उहाँकै मार्गदर्शन लाई आत्मसाथ गर्दै पाटीको सचिव लड्ने उद्घोष बिष्टले गर्नु भएको हो नेपाल विद्यार्थी संघको राजनीति बाट उदाएका बिष्ट पछिल्लो समयमा नेपाली कांग्रेस अछाममा निकै सक्रियता पुर्वक लागेका छन ।
पार्टिका जस्तोसुकै कार्यक्रम र निर्णयलाई जनता माझ पुगाउने र पाटी बलियो बनाउने अभियान बिष्ट जहिले पनि अग्रपंक्तिमा रहेका छन। २०७७ साल भाद्र मा आएको बाढिका कारण प्रभावित रामारोशन क्षेत्रका जनताका लागि राहत तथा उदारमा निकै सक्रिय भएर काम गरेका बिष्ट कांग्रेस अछाममा युवाहरू रुचाउने मध्येका एक बौद्धिक क्षमतावान र प्रष्ट वक्ता समेत हुन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया