Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस प्रदेश सभा ‘क’ को बैठक सम्पन्न, बिभिन्न तयारी समिति गठन

नेपाली कांग्रेस प्रदेश सभा ‘क’ को बैठक सम्पन्न, बिभिन्न तयारी समिति गठन

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को बैठक आज साँफेबगरमा सम्पन्न भएको छ । पार्टीको १४ औं महाधिबेशन अन्र्तगत आसन्न प्रदेश सभाको निर्वाचनलाई मध्येनजर गर्दे तयारी बैठक सम्पन्न भएको हो । 

बैठकले यहि मंसिर ३ गते अधिबशेन गर्ने निर्णय गरेको हो । बैठकले अधिबेशनका लागी तयारी समिति समेत गठन गरेको छ । प्रदेश सभापति राजेन्द्र कुँवरको संयोजकत्वमा ३९ सदस्यीय मुल तयारी समिति, रेवन्त ठकुल्लाको संयोजकत्वमा आर्थिक समिति, महेश खड्काको संयोजकत्वमा प्रचार प्रसार समिती, भुवनेश्वरी शर्माको संयोजकत्वमा स्वागत उपसमिति, दिवस बुढाको संयोजकत्वमा मञ्त व्यवस्थापन समिति, नैन सिंह थलारीको संयोकत्वमा बाजागाजा व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रदेश सभापति राजेन्द्र कुँवरको अध्यक्षतामा भएको बैठकमा पैमुख अतिथि जिल्ला पार्टी सभापति भरत कुमार स्वाँर, बिशिष्टि अतिथि पुर्ब जिल्ला पार्टी सभापति मेघराज खड्का, अतिथिहरु महासमित सदस्य राजन कुँवर, जिल्ला कार्यसमिति सदस्य कालु सिह कुँवर, पुर्व महाधिवेशन प्रतिनिधि अर्जुन ताम्राकार, पुर्व महासमिति सदस्य टिकाराम खनाल, चौरपाटी गाउपालिका उपाध्यक्ष माया कुँवर, जिल्ला सचिव भरत कुमाल, जिल्ला कार्यसमिति सदस्य मोहन कुँवर, नेपालि कांगे्रस उद्योग तथा व्यापार विभागका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, नेपालि कांगे्रस क्षेत्र नं.१ का का.बा. क्षेत्रिय सभापति कृष्ण बहादुर बुढा, नेपालि कांगे्रस क्षेत्र नं.१ का सचिव भक्त बहादुर कुँवर, पुर्व नगर सभापति गोकुल भाट, पुर्व नगर सचिव कृष्ण कुँवर (एन्जिला), त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियू सभापति भिम बहादुर कुँवर, नेपालि कांग्रेस चौरपाटि गाउँपालिकाका सभापति धर्म साउँद  लगायतको उपस्थीति रहेको थियो । 
 

प्रतिक्रिया