Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दुखदः वडा अध्यक्ष कोरोना संक्रमित, श्रीमतिको करेन्ट लागेर मृत्यु, छोरा घाईते

दुखदः वडा अध्यक्ष कोरोना संक्रमित, श्रीमतिको करेन्ट लागेर मृत्यु, छोरा घाईते

११ साउन, रौतहट । 

रौतहटको राजदेवी नगरपालिकाकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ भने उनकी श्रीमतिको करेन्ट लागेर मृत्यु भएको छ । साथै उनका छोरा घाईते भएका छन् । अहिले वडा अध्यक्षलाई आईसोलेसनमा राखिएको छ । यसप्रति स्थानीयवासी निकै दुखः बनेका छन् ।
काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो ।
२० बर्सिय छोरा निरन्जन यादबलाइ घरमा काम गर्दा करेन्ट लागेपछि वडा अध्यक्षका श्रीमती ५० बर्सिय राघो देबि बचाउन गएकि थिइन।करेन्टबाट घाइते छोरा र श्रीमतीलाई उपचारको लागि गौर अस्पताल ल्याइए उपचारको क्रममा उहाँको श्रीमतीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।छोरा निरन्जनको उपचार गौर अस्पतालमा चलिरहेको छ।पहिले देखि मुटु र चिनी रोगले ग्रसित वडा अध्यक्ष यादबले काठमाडौ जानको लागि हेटौंडामा पिसिआर टेस्ट गराए पछि रिपोर्ट पोजेटिभ आएको थियो।यता वडा अध्यक्ष श्रीमतीको संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको छ ।

‘वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न भनेका छौं,’ राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले भने, ‘अस्पतालदेखि दाहसंस्कारसम्म वडाध्यक्ष नजिक भएका व्यक्तिहरुको परीक्षणको काम सुरु गराउँदैछौं ।’ मिरमिरे अनलाईन 

प्रतिक्रिया