ताजा अपडेट
एमाले पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन
नेकपा एमालेको पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन भएका छन । आईतबार भएको पार्टिको अधिबेशनको बन्दसत्रले रावलको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा खगेन्द्र जैसी , सचिबमा बखत बहादुर शाही , उपसचिबमा भद्र बहादुर शाही र तुल्सी साउद माझी रहेका छन । आईतबार पार्टी नेता भिम बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले नगर कमिटिलाई पुर्णता दिएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया