Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

नेपाली कांग्रेस अछाम को जिल्ला अधिवेशन तोकिएको समयमा नहुने

नेपाली कांग्रेस अछाम को जिल्ला अधिवेशन तोकिएको समयमा नहुने

नेपाली कांग्रेस अछामको जिल्ला अधिवेशन तोकिएको समयमा नहुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामका प्रवक्ता वेदप्रकाश तिमील्सैनाले आफ्नो आधिकारिक फेसबुक वालामा स्ट्याटस लेख्दै सम्पुर्णमा उक्त कुराको जानकारी गराएका छन ।  

प्रवक्ता तिमील्सैनाका अनुसार अछाम क्षेत्र न १ मा भएको मतगणना विवादका कारण सभापती भरत कुमार स्वाँरको निर्देशनमा  जिल्ला अधिवेशन अर्को सुचना जारी नगर्दा सम्मका लागी सारीएको जानकारी गराईएको छ । हेर्नुस प्रवक्ता तिमील्सैनाको स्ट्याटस जस्ताको त्यस्तै .. 

 

 

प्रतिक्रिया