Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जिसस प्रमुख र पूर्वसांसद नै पराजित

जिसस प्रमुख र पूर्वसांसद नै पराजित

मंगलबार सम्पन्न भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को निवार्चनमा महाधिवेशन प्रतिनिधि पदमा चर्चित अनुहार नै पराजित भए । जिल्लामा कांग्रेसका पुराना नेता र महत्त्वपूर्ण जिम्मेवारी पाएका नेताले नै पराजय भोग्नु परेको हो ।

पूर्वसांसद तथा राजदूत बलबहादुर कुवँर र जिल्ला समन्वय समिति अछमका प्रमुख नरबहादुर कुवँर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । समन्वय समिति प्रमुख कुवँरले खुलातर्फ उम्मेद्वारी दर्ता गराएका थिए । उनले जम्मा २० मत मात्रै प्राप्त गरे । पूर्वमन्त्री गोविन्दबहादुर शाह र जिल्ला पार्टी सभापति भरतकुमार स्वारले दुई प्यानल बनाएका थिए । तर, उनी कुनै प्यानलमा अटाएनन् । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा मंगलबार सम्पन्न भएको मत परिणामामा पूर्वराजदूत तथा सांसद कुवँर पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए । उनी भरतकुमार स्वारको प्यानलबाट चुनाव लडेका थिए । उनले १९३ मत पाए ।

भौतिक रुपमा निर्वाचन क्षेत्रमा नभएका तर, वारेशनामाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गरेका पूर्वआईजिपी मोतिलाल बोहरा विजयी भएका छन् । खस आर्यतर्फबाट उम्मेदवार बनेका पूर्वआईजिपी बोहराले ३४१ मत प्राप्त गरेर विजयी भए । पुराना नेताहरुको कार्यशैली देखेर विरक्त भएका कार्यकर्ताले नयाँ अनुहारबाट केही अपेक्षा गरेको क्षेत्रीय प्रतिनिधिहरु बताउँछन् । विद्यार्थी राजनीतिबाट आएका नयाँ पुस्ताका युवा नेता तपेन्द्र खड्का, नृप साउद, डिवी सुनार, जयन्द्र स्वार, कृष्ण कुवँर लगायतका युवा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ