Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वित्तीय साक्षरता सिकाउँदै ग्लोबल आइएमई बैंक

वित्तीय साक्षरता सिकाउँदै ग्लोबल आइएमई बैंक

देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिरहेको ग्लोबल आइएमई बैंकले देशभर वित्तीय साक्षरता अभियान संचालन गरेको छ । त्यसै अन्तरगत बैंकको तिन टोली सुदूरपश्चिका नौ जिल्लामा वित्तिय साक्षरता अभियान संचालन गरिरहेको छ । शुक्रबार ग्लोबल आइएमई बैंक अछाम शाखाले मंगलसेनमा आयोजना गरेको कार्यक्रममा डिजिटल कारोबारलाई जिल्ला व्यापी बनाउन अनुरोध गरेका थिए ।

ग्लोबल आइएमई बैंकको कार्ड अप्रेशन म्यानेजर रुपेश शर्माले अहिलेको समयमा डिजिटल बैंकिङ्गको प्रयोग आवश्यक रहेको बताए । मोबाइल बैंकिङ्गको प्रयोगले समयको सदुपयोग हुनुका साथै नगद लिएर  हिंड्दा आउने जोखि र आपराधिक कृयाकलापबाट समेत जोगिन सकिने हुनाले पनि डिजिटल बैंकिङ्गको प्रयोग आजको आवश्यकता भएको उनले बताए ।

नोट रहित सुरक्षित कारोबारका लागि डिजिटल बैंकिङ्ग कारोबार गर्नुको विकल्प नभएको बताउनुभयो । ग्लोबल बैंक जहिलेपनि ग्राहकको समयको बचतको साथै सुरक्षित रहुन भन्ने चाहेकोले डिजिटल कारोबारमा जोड दिए । कार्यक्रममा मोबाइल बाट बत्तीको बिल, डिस होमको पैसा तिर्न ,मोबाईल रिचार्ज गर्न, मोबाइल बाट पैसा ट्रान्सफर गर्न, सामान किन्दा क्युआर कोडको प्रयोग , कार्पोरेट पे को बारेमा कार्यक्रममा उपस्थित बैंकका ग्राहकहरु र सर्बसाधारणलाई डिजिटल बैंकिङ्ग प्रयोग बारेमा जानकारी गराइएको थियो ।

ग्लोबल आइएमकी बैंकका सुदूरपश्चिम प्रमुख मुकुन्दप्रसाद भट्ट , जिल्ला शाखा प्रमुख कृष्ण सोडारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । भौगलिक विकटता , नेटवर्कको समस्या र डिजिटल साक्षरता सम्बन्धि दुर्गममा जानकारी नभएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कार्यक्रमका सहभागिले सुझाव दिएका थिए । 
 

प्रतिक्रिया