Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेसका नेताकार्यकर्ताद्वारा एकल महिलाको घर मर्मत

नेपाली कांग्रेसका नेताकार्यकर्ताद्वारा एकल महिलाको घर मर्मत

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का नेताकार्यकर्ताको सहयोग तथा पहलमा चौरपाटी गाउँपालिका -४ पायलकि एकल तथा विपन्नको घर मर्मत गरिएको छ आर्थिक अवस्था कमजोर भएकी मनसरा जोशीको घरमा काङ्ग्रेसका नेताकार्यकर्ताले ६० हजार बराबरको जस्तापाता उपलब्ध गराएका थिए ।

चौरपाटी गाउँपालिका -४ का काङ्ग्रेस पार्टी सभापति सिवराज जोशीको अध्यक्षता कार्य क्रममा जिल्ला सदस्य टेकबहादुर साउद ,खकेन्द्र खड्का ,दिप बहादुर कुंवर क्षेत्र न १ सभापति कृष्ण बहादुर बुढा क्ष्रेत्र न १( क) प्रदेश सभापति महेश खड्का , क्षेत्रीय सदस्य तुल बहादुर साउदको सहभागीता रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्रदेश सदस्य छ्त्र खड्का, पूर्वक्षेत्रीय सहसचिव मोहन बोगटी, पूर्वक्षेत्रीय सदस्य लाल बहादुर धामी ,चौरपाटी गाउँपालिका सभापति धर्म बहादुर साउद ,उपसभापती कल्लान थापा ,कोषाध्यक्ष कौसीकुँवर वडा नम्बर ६ दुनि का सभापति अर्जुन साउदको उपस्थित रहेको थियोे ।

घर ममर्तको लागि महाधिवेशन प्रतिनिधिहरु राजेन्द्र बहादुर शाहले रु १० हजार , कृष्णबहादुर कुंवर एन्जिलाले ५ हजार , डम्बरबहादुर सुनारले रु ५ हजार सहयोग गरेका छन । त्यस्तै निर्माण वि भाग केन्द्रिय सदस्य भिमबहादुर साउदले रु ५ हजार , प्रदेश सदस्यहरु तुलाराम साउद ५ हजार , भक्त ठकुल्ला रु ५ हजार सहयोग गरेका छन । त्यस्तै क्षेत्र नम्बर १ का प्रदेश प्रतिनिधि रेबन्त ठकुल्लाले रु ५ हजार , चौरपाटीका युवा नेता डिल्ली साउदले रु ५ हजार चौरपटीका गाउँ सभापति धर्मबहादुर साउदले रु ५ हजार , क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति कृष्ण बुढाले रु ३ हजार , ( क) प्रदेश सभापति महेस खड्काले रु २ हजार , महाधिवेशन प्रतिनिधि जयन्द्र स्वारले रु १ हजार , खेकेन्द्र खड्का १ हजार , टेक ब साउद १ हजार तुल ब साउद ५ सय र कल्लान थापालले रु ५ सय आर्थिक सहयोग गरेका छन ।

प्रतिक्रिया