Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस नेता कुवँरद्धारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

कांग्रेस नेता कुवँरद्धारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिति अछामका सदस्य तथा नेपाली जन सम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीका सचिव लोकेन्द्रजंग कुँवरले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । विद्यार्थीहरुको उज्जवल  भविष्यको कामना गर्दै मायाको चिनो स्वरुप लेखन सामग्री उपलब्ध गराएको कुवँरले बताउनु भयो ।

साँफेबगर नगरपालिका –१४ पातलकोटमा रहेको पिपलपार्क आधारभुत विद्यालयमा कक्षा ३ सम्मका ९३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सचिव भिम कुँवरले बताउनु भयो । लोकेन्द्रजंग कुवँरका दाजु धुर्व कुँवर र भतिजा महेन्द्र कुवँरको विषेश उपस्थितीमा  शैक्षिक सामाग्री वितरण लगरिएको थियो ।  

कार्यक्रममा प्रदेश क का उपसभापति विमल कुँवर , विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापा , शिक्षक झंकर बुढा ,कालिका मावि पातलकोटका प्रधानाध्यापक विरबहादुर थापा, शिक्षक मिनबहादु कुवँर , नेपाली कांग्रेसका वडा सभापति संजु थापा ,समाजसेवी गोरखबहादु थापा लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया