ताजा अपडेट
बुढाकोट निवासि एमालेका प्रभावशाली युवा नेता दिपक कुँवर र पुष्प भट्ट एमाले अछाममा जिल्ला सदस्यको दौडमा
नेकपा (एमाले) अछामको खुला सदस्यमा सा न पा ९ बुढाकोट निवासी दिपक कुँवर र पुष्प भट्टलेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । व्यापार र पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नुभएका नेता द्वय सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ दुबैको छ । विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका विभिन्न कमिटिमा काम गरेको दुबैको राजनितिमा लामो अनुभव रहेको छ ।
राजनीतिसँगै निर्माण सम्बन्धि काममा संलग्न रहनुभएका दिपक कुँवरले पार्टीलाई एकताबद्ध बनाएर जिल्लाको विकासमा क्रियाशिलतका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ ।
त्यस्तै पत्रकारिता पेशा बाट एमालेको सक्री य राजनितीमा प्रवेश गर्नुभएका भट्टले सबैको भावना प्रतिनिधित्व हुने गरेर आफूले काम गर्ने भएकोले मत दिन सबै प्रतिनिधिमा अपिल गर्नुभएको छ । अनुभवी क्षमतावान र पार्टीप्रति पूर्ण जिम्मेवार दुबै जना खुला सदस्यमा विजयी हुनेमा सुवेक्षुक सबैजना विश्वस्त्त रहेका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया