Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अछाममा एक जना युवकको शब भेटियो

अछाममा एक जना युवकको शब भेटियो

अछाममा एक जना युवकको शब भेटिएको छ । अछाम जिलाको कमलबजार नगरपालिका ५ कुइका ( साविकको कुइका - ६ ओखलढुंगा ) निवासी ३७ बर्षिय भानुभक्त तिमिल्सैनाको शब आफ्नो घर भन्दा ५०० मिटरको दुरिमा भेटिएको घटना स्थल पुगेका नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष तथा मंगलसेन नगरपालिका ६ का वडा अध्यक्ष जनक भण्डारिले हाम्रो बुलेटिनलाई जानकारी दिए । 

मृतक तिमील्सैना को हत्या भएको हुनसक्ने कुरा आफ न्त हरु ब ताउछन । शब भेटिएपछी सद रमुकाम मंगलसेन बाट प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुख को टोली घटनास्थल गएर घटना को मुचुल्का सहित अनुसन्धान गरिरहेको पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष एवम नेपाली कांग्रेस अछामका सह सचिव एवम प्रवक्ता वेदप्रकाश तिमील्सैना ले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया