Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेकपा एमाले कैलालि जिल्लाको अधिवेशनमा युवा नेता अरुण कुँवर सबै भन्दा बढी मत सहित विजयि

नेकपा एमाले कैलालि जिल्लाको अधिवेशनमा युवा नेता अरुण कुँवर सबै भन्दा बढी मत सहित विजयि

नेकपा एमाले कैलाली जिल्लाको जिल्ला अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतमा सबैभन्दा बढी मत ३४० मत ल्याएर युवा नेता अरुण कुँवर जिल्ला सदस्यामा निर्वाचित भएका छन । यस अघी सबैभन्दा बढी मत प्राप्त गर्नेमा उपाध्यक्ष पदमा नव निर्वाचित दुर्गा प्रसाद जैशिले सबैभन्दा बढी ३२७ मत प्राप्त गरेका थिए ।

रास्ट्रीय युवासंघ नेपालका स्थायी कमिटी सदस्य एवं युवा व्यवसायी अरुण कुँवर सबैभन्दा बढी भोट ल्याउने उम्मेद्वार बनेका छन । कुँवर लोकप्रीय युवा नेता भएकाले दुइटै पक्षका नेताहरुले आ- आफ्नो प्यानलमा उनलाई समेट्न प्रयासमा देखिएका थिए ।

युवाहरुलाई पनि हरेक कमिटीमा नेतृत्वमुलक सहभागिताको माग राखि आफुलाई कुनै प्यानलमा नराखिकन उम्मेदवारी घोषणा गरेका कुँवर सबैभन्दा बढी मत सहित विजयी भएका छन। यसै अनुरुप युवा नेता कुँवरले पनि आफुलाई प्यानलमा प्रस्तुत नगरी आम प्रतिनिधिहरुले युवापङ्तिलाई आजको आवस्यकता ठानेर जिताउने ठोकुवा गरेका थिए । 

प्रतिक्रिया