Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अनिल कुवँरको अध्यक्षतामा अछाम क्यानको ११ सदस्यीय नयाँ कार्य समिति चयन

अनिल कुवँरको अध्यक्षतामा अछाम क्यानको ११ सदस्यीय नयाँ कार्य समिति चयन

अछाममा क्रिकेट संघ अछामको चौथो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै साँफेबगरमा सम्पन्न भएको छ । साधारण सभाले साँफेबगरका अनिल कुवँरको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

क्रिकेट एसोशिएन नेपाल क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीको उपस्थितीमा भएको चौथो साधारण सभाले नयाँ कार्य समिती गठन गरेको हो ।

सर्वसम्मत रुपमा चयन भएको कार्यसमितीको उपाध्यक्षमा धिरेन्द्र सावद, सचिवमा चादनी शाह र कोषाध्यक्षमा चक्र सुनार रहेका छन् ।

संघको सदस्यहरुमा प्रेम कुवँर, लक्ष्मण नाथ योगी, कृष्ण कुवँर, यज्ञराज ढुंगाना, तपेन्द्र ओली, बिनोद खत्री, शिबराज स्वाँर, लोकेन्द्र खत्री र गणेश तिरुवा रहेका छन् ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता राजन कुवँरले अछाम जिल्लामा पछिल्लो चरणमा बिभिन्न खेलको विकासक्रम बढ्दोक्रममा रहेकोमा खुशी व्यक्त गरे । खेल क्षेत्रको विकासका लागि आफु र कांग्रेस पार्टी जहिले साथमा रहेको उनको भनाई थियो ।

अछाम टिमका पुर्व कप्तान तथा सुदूरपश्चिम टिमबाट राष्टिय खेलाडी रहेका कुवँरको अध्यक्षतामा समिती गठनले अछाममा क्रिकेटको विकासले गति लिने अपेक्षा गरिएको छ । निबर्तमान अध्यक्ष प्रेम कुँवरको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो।

प्रतिक्रिया