Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ जेठ २०७९

सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको गोदावरी नगरपालिका- ४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो।

मंगलबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जनकारी दिए।

उनी गत पुस २२ गतेबाट अस्पतालमा उपचाररत थिए।

प्रतिक्रिया