ताजा अपडेट
सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका- ४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो।
मंगलबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जनकारी दिए।
उनी गत पुस २२ गतेबाट अस्पतालमा उपचाररत थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
-
कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए
-
नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम
-
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
प्रतिक्रिया