ताजा अपडेट
अछाम पुर्ख्यौली घर भएका ४५ वर्षीय पुरुष चार दिनदेखि सम्पर्क विहिन
अछाम पुर्ख्यौली घर भइ कंचनपुर बस्दै आएका एक पुरुष काठमाडौंबाट म्याग्दी - पोखराको बाटोमा माघ २० गते देखि हराएका छन् । काठमाडौ बाट कंचनपुर निस्केका ४५ वर्षका भ्वानसिंह कडायतले दैजी चथरी ,महेन्द्रनगर कंचनपुर बस्ने आफ्नो परिवारलाई २१ गते घर पुग्ने खबर गरेका थिए ।
पुर्ख्यौली घर साँफेबगर नगरपालिका -१२ खप्तड भएका कडायतको खोजी कार्य तिव्र पारिए पनि नभेटिएको उनका छोरा रमेश कडायतले बताए । उनका अनुसार भ्वानसिंहले २१ गते साढे ११ बजे घर पुग्छु भन्दै श्रीमतीलाई फोन गरेका थिए । उनले भनेको ठाउँदेखि सबैतिर खोजी गर्दा पनि अझै सम्पर्कमा नआएको उनले बताए ।
हराएका ४५ वर्षका कडायतलाई देखेमा परिवार अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिन उनका छोराले आग्रह गरेका छन । सम्पर्कका लागि नम्बरहरु रमेश कडायत : 9863402408 (नेपाल) गोरख कडायत : 142491-9871702283, 142491-9354844895 ( भारत) गणेश रोकाया :महेन्द्रनगर +977 981-2706618
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया