ताजा अपडेट
देशभर ८३६ संक्रमित थपिए, ४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै सोही अवधिमा १ हजार ८२६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख २४ हजार ६४८ पुगेको छ ।
कोरोनाका कारण आज थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन् ।
देशभर आज २६ हजार १०२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया